• १६ असोज २०८३, शुक्रबार
  • ४ः४२ बिहान

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ०८:००

३ चैत्र २०७८, काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए ।

National Life

उनका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ । निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।

प्रतिकृया