• १६ असोज २०८३, शुक्रबार
  • ४ः१९ बिहान

आज संसद बैठक बस्दै

प्रकाशित मिति

२०७८ फाल्गुन १८ गते, बुधबार ०७:०६

१८ फागुन २०७८, काठमाडौँ : प्रतिनिध सभा (संसद)बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठब बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।

National Life

संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् ।

प्रतिकृया