• १७ असोज २०८३, शनिबार
  • ८ः१५ बिहान

आइतबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०६:२५

१५ फागुन २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ १७ पैसा र बिक्रीदर १२० रुपैयाँ ७७ पैसा रहेको छ।

National Life

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५८ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति :

प्रतिकृया