• २३ भदौ २०८३, मंगलबार
  • १२ः३६ दिउँसो

संसद् बैठक फेरि स्थगित

प्रकाशित मिति

२०७८ फाल्गुन १३ गते, शुक्रबार ०२:५१

३ फाल्गुन २०७८, काठमाडौं : आज शुक्रबारका लागि सारिएको प्रतिनिधिसभाको बैठक फेरि आइतबारसम्मका लागि स्थगित भएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

National Life

‘कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया