• २३ भदौ २०८३, मंगलबार
  • ११ः४२ बिहान

गठबन्धन टुटाउने षड्यन्त्र भइराखेको प्रचण्डको टिप्पणी

प्रकाशित मिति

२०७८ फाल्गुन ११ गते, बुधबार ०३:४४

११ फागुन २०७८,काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन्। बुधबार पार्टीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले सो षड्यन्त्र भएको बताएका हुन् ।

National Life

उनले गठबन्धन र सरकार टुटाउने खतरा बढेको बताएका छन् । यद्यपी, परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति हुने सम्भावना भने नरहेको प्रचण्डको टिप्पणी छ ।

प्रतिकृया