भन्सार छली सुन ल्याउँदै गरेका बंगलादेशी नागरिक पक्राउ
प्रकाशित मिति
२०७८ फाल्गुन ९ गते, सोमबार ०७:१७
९ फागुन २०७८, काठमाडौँ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
विमान स्थल कार्यालयका अनुसार चेकजाँचका क्रममा ७७ लाख १९ हजार ६ सय बराबरको ९३६ ग्राम सुन भन्सार छली अवैध रुपमा ल्याउँदै गरेका बंगलादेशका मोहमद टोफीकूई उल्लाहलाई पक्राउ गरिएको हो ।
उनलाई भन्सार छली सुन ल्याउन लगाउने भारतीय नागरिक पारस नाथ शाहलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Related
Recent News
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया