• १७ असोज २०८३, शनिबार
  • ९ः०७ बिहान

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

प्रकाशित मिति

२०७८ फाल्गुन ८ गते, आईतवार ०६:३८

८ फागुन २०७८, काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

National Life

यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल तथा मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया