• १८ असोज २०८३, आइतबार
  • ९ः५६ बिहान

विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलर १२० पुग्यो

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०६:४८

२७ माघ २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर २० रुपैयाँ शून्य पैसा रहेको छ ।

National Life

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३७ रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा रहेको छ ।


कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया