• २३ भदौ २०८३, मंगलबार
  • १ः१९ दिउँसो

लागूऔषधसहित दुई युवा पक्राउ

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार १०:०९

१७ माघ २०७८, काठमाडौं : प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्रेको छ । मलंगवा नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका(८, मा चेकजाँचका क्रममा आइतबार राति लालबन्दी नगरपालिका-८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका(६, का अशोक लामा पक्राउ परेका हुन् ।

National Life

एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार उनीहरु लागूऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले बताए ।


डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया