• २९ भदौ २०८३, सोमबार
  • ९ः५९ बिहान

पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाँदा उत्रियो जनसागर(फोटोफिचर)

प्रकाशित मिति

२०७८ पुष २७ गते, मंगलवार ०५:४४

२७ पुस २०७८, काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।

National Life

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि माल्यार्पण गरिसकेकी छिन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।



Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया