• ४ असोज २०८३, आइतबार
  • ११ः१२ राती

चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०५:१६

१८ पुस २०७८, काठमाडौँ : चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर(CENC)) ले जनाएको छ।

National Life

आइतबार (बेइजिङ समय)दिउँसो ३ः०२ बजे भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । तर, भूकम्पको कारण के–कति क्षति भयो भन्नेबारे कुनै पनि खबर आएको छैन । ( सिन्ह्वा )

प्रतिकृया