पिएसजी रोकियो बराबरीमा
प्रकाशित मिति
२०७८ मंसिर १६ गते, बिहीबार ०९:३०
१६ मंसिर, २०७८,एजेन्सी : फ्रेन्च लिग वान अन्तर्गत बुधबारको खेलमा घरेलु टोली पेरिस सेन्ट जर्मेन पिएसजी र निस बराबरीमा रोकिएका छन् । पार्क डेस प्रिन्सेसमा पिएसजी र निसले गोलरिहत बराबरी खेलेका हुन् । टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बने ।
खेलको १७औं मिनेटमा कास्पर डोलबर्गको हेडरलाई गोलरक्षक जियानलुइजी डोनारुम्माले मुस्किलले बचाउ गर्दै पिएसजीको संकट टारे ।
६४औं मिनेटमा लियोनेल मेस्सीको पासमा केलियन एमबाप्पेले सुवर्ण अवसर पाएपनि गोल गर्न नसक्दा पिएसजी अग्रता लिनबाट चुक्यो । ७६औं मिनेटमा एन्जल डी मारियाले मौका खेर फाले ।
यो नतिजापछि शीर्ष स्थानमा कायम रहेको पिएसजीले १६ खेलमा ४१ अंक जोड्दा निस २७ अंकका साथ चौथो स्थानमा छ ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया