• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार १२:४५

२९ कार्तिक, २०७८ काठमाडौँ :  नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन आज प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।


चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर एक हजार २८० रुपैयाँ कायम भएको छ ।

Kamana Sewa

प्रतिकृया