नेप्सेद्धारा सांग्रिला बैंकको बोनश शेयरपछिको मुल्य समायोजन
प्रकाशित मिति
२०७८ कार्तिक ५ गते, शुक्रबार ०४:०२

५ कार्तिक, २०७८ काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर पछिको मुल्य नेप्सेले समायोजन गरेको छ । बैंकको १० प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको नेप्सेले जनाएको हो । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ शुक्रबारदेखि कात्तिक १६ गतेसम्म बूक क्लोज गर्ने भएको छ ।
नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार ३ सय ६८ रुपैयाँको आधारमा शेयरमुल्य समायोजन गरेपछिको मुल्य ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम गएको हो ।
Related
Recent News
- सुर्यविनायक नगरपालिकामा आजबाट मेलम्चीको पानी वितरण
- प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल (लाइभ)
- अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने
- सुनको मूल्यमा गिरावट
- मोदीले भने – यदि पाकिस्तान बाँच्न चाहन्छ भने उसले आफ्नो आतंकवादी पूर्वाधारलाई नष्ट गर्नुपर्नेछ
- ८ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
- अमेरिका र चीनबीच कर नीतिमा भारी कटौती
- संसद्मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया