सुनको मूल्य बढ्यो, ताेलामा कति ?
प्रकाशित मिति
२०७८ कार्तिक ३ गते, बुधबार ११:५६

३ कार्तिक, २०७८ काठमाडौँ : आज बुधबार नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम छ ।
महासंघले हिजो मंगलबार सुनचाँदी व्यवसायी रमेश महर्जनको सम्झनामा सुनको मूल्य तोकेको थिएन । सोमबार भने छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको थियो । यसैगरी, आज १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ छ ।
Recent News
- ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस(सूचीसहित)
- सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
- डा.विश्व पौडेल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त
- खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग
- महिलाहरू ‘घर भित्रै’ असुरक्षित, डरलाग्दो तथ्याङ सार्वजनिक
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- गभर्नरमा विश्व पौडेललाई नै बनाउने सहमति
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयोः सांसद कोइराला
- रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ सुरु
Crime
Politics
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- बालुवाटारमा ओली–देउवाको भेटवार्ता, छलफल जारी
- आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
प्रतिकृया