• २० असोज २०८३, मंगलबार
  • ७ः४२ बेलुका

कुन देशको मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार ०६:५८

१९ असोज, २०७८ काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलरको मूल्य आज ११८ रुपैयाँ छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ ।

National Life

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कुन देशको मुद्राको दर कति ?

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया