• १६ असोज २०८३, शुक्रबार
  • १२ः४० राती

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, मन्त्रिपरिषद विस्तारबारे छलफल

प्रकाशित मिति

२०७८ भाद्र १२ गते, शनिबार १२:३०

१२ भाद्र, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता भएको छ । सत्ता गठबन्धनका दुई शीर्ष नेताबीचको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै सरकार विस्तारका बारेमा छलफल भएको छ ।

National Life

दुई नेताबीचको छलफल बारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रचण्डकी छोरी गंगा दाहालले यथाशीघ्र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताएकी छन् ।

प्रतिकृया