• १७ असोज २०८३, शनिबार
  • १२ः१४ दिउँसो

काठमाडौँ उपत्यकामा थप ७९५ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७८ श्रावण ३० गते, शनिबार ०५:००

३० साउन, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य

National Life

तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमित थपिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया