• ३ असोज २०८३, शनिबार
  • ९ः२९ राती

टोकियो ओलम्पिक : पुरूष फुटबलको स्वर्ण पदक ब्राजिललाई

प्रकाशित मिति

२०७८ श्रावण २४ गते, आईतवार ०७:५९

२४साउन, २०७८ काठमाडौँ :  जापानमा जारी टोकियो ओलम्पिकमा पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । ब्राजिलको यू-२३ टिमले शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै स्वर्ण पदक जितेको हो । ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एकएक गोल गरे ।

National Life

स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । योसँगै ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो । यसअघि ब्राजिलले घरेलु भूमिमा २०१६ मा भएको रियो ओलम्पिकमा पनि स्वर्ण जितेको थियो ।

प्रतिकृया