सुनको मूल्य घट्यो तोलामा कति ?

प्रकाशित मिति

२०७८ श्रावण १७ गते, आईतवार ११:२०

sun 9 e1613885091922

१७ साउन, २०७८ काठमाडौँ : साताको पहिलो दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।


शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया