• ६ असोज २०८३, मंगलबार
  • ११ः३० बिहान

इसिभी नेपालको आयोजनामा भानुजयन्ती सम्पन्न

प्रकाशित मिति

२०७८ असार ३१ गते, बिहीबार ०४:२८

३१ असार, काठमाडौँ : नेपाली साहित्यका आदिकवी भानुभक्त आचार्यको २०८औ जन्म जयन्तीको अवसरमा ईसिभी नेपालको आयोजनामा आदिकविको सम्झना र कविता वाचन कार्यक्रमू सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल तथा भारतका ख्यातीप्राप्त कवि तथा साहित्यकारहरुले आ-आफ्नो रचना वाचन तथा आदिकवीको साहित्यिक योगदानको बिशेष चर्चा गरेका थियाे।

National Life

जुम प्रबिधी बाट आयोजित उक्त साहित्यिक कार्यक्रममा साहित्यकार तथा संचारकर्मी डा. नवराज लाम्साल भारतको सिक्किम राज्य बिश्वबिधालयका प्राध्यापक डा. टेक बहादुर क्षेत्री ,ऋषभदेव घिमिरे केन्द्रीय महासचिव (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर) , कवि तथा प्राध्यापक,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका केन्द्रिय सदस्य सुमन बर्षा, कवि कुमार दाहाल कुसुम ,कवि रन्जना निरौलाले आ-आफ्नो रचना वाचन तथा आदिकवीले नेपाली भाषा र साहित्यमा पुर्याउनु भएको योगदानको चर्चा गरियको थियो।


कार्यक्रमको संयोजन तथा संचालन रघुबीर कार्कीले गर्नु भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया