• ६ असोज २०८३, मंगलबार
  • ९ः३३ बिहान

आज पनि मध्यमदेखि भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार ०६:५१

काठमाडौं : आज पनि देशका केही स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

राति पनि प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान साथै लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिकृया