• ५ साउन २०८३, मंगलबार
  • ८:५१ बिहान

सुनको भाउमा भरी गिरावट तोलामा कति ?

प्रकाशित मिति

२०७८ असार ३ गते, बिहीबार १२:०८

काठमाडौँ : आज सुन प्रतितोला ११ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार तोकिएको छ । बुधबार ९३ हजार १ सय थियो ।


आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय निर्धारण गरिएको छ । चाँदीको भाउ १ हजार ३ सय ४० रूपैयाँ तोकिएको छ ।

Kamana Sewa

प्रतिकृया