• १० असोज २०८३, शनिबार
  • ९ः०८ बिहान

कोरोना संक्रमणबाट प्रदेशसभा सदस्य चौलागाईँको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख २८ गते, मंगलवार ११:४९

काठमाडौं : बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया