• २८ भदौ २०८३, आइतबार
  • १२ः३५ दिउँसो

सभामुख सापकोटा र प्रचण्डबीच छलफल जारी

प्रकाशित मिति

२०७८ बैशाख २४ गते, शुक्रबार ०५:११

काठमाडौँ:  सभामुख अग्नी सापकोटा र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवाद भइरहेको छ।  लैनचोरस्थित सापकोटाका सरकारी निवासमा सापकोटा र प्रचण्डबीच संवाद भइरहेको हो।

National Life

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने तयारी गरेका बेला सापकोटा र प्रचण्डबीच छलफल भइरहेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया