पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु
प्रकाशित मिति
२०७७ चैत्र १२ गते, बिहीबार ०५:३८
पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु
१- भाइकिङ
क्रिष्टोफर कोलम्बसभन्दा ५०० वर्ष पहिले भाइकिङहरु १००० सालतिर अमेरिका पुगिसकेका थिए ।
२- कराउने कीरा
सबैभन्दा साह्रो कराउने कीरा झ्याउँकिरी हो । कराएको ठाउँदेखि ४०० मि। ९१,३१२ फिट० परसम्म पनि यसको आवाज सुनिन्छ ।
३- पियानोका आविष्कारक
Barolomeo Cristofori नामक इटालियन व्यक्तिले सन् १७०९ मा पियानो बनाएका थिए ।
४- मरुभूमिको यात्रा
यदि सहारा मरुभूमिमा बिहानदेखि कपडा, खाना, पानी शीतल छायाविना रहने र यात्रा गर्ने हो भने मानिसको शरीरमा २ देखि ३।५ लिटरसम्म पानीको मात्रा कम हुन्छ । रातिसम्म ऊ मर्न पनि सक्छ ।
५- एच.आई.भी. भाइर
कण्डमको छिद्रभन्दा शुक्राणु पाँच गुणा सानो हुन्छ भने शुक्राणुभन्दा एच।आइ।भी भाइरस चार सय पचास गुणा सानो हुन्छ ।
साभार- ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट
Related
Recent News
- एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
- सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
- बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
- रसुवा बाढीपीडितलाई राहत : ५ लाखसम्मको बीमा दाबी सर्भेयरबिनै भुक्तानी हुने
- यस्तो छ आजको मौसम
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- साउनमा बीमा कम्पनीले गरे ६ अर्ब ७८ करोडको दाबी भुक्तानी
- सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न
- अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया