• १८ असोज २०८३, आइतबार
  • ५ः५० बिहान

सिटिजन्स बैंक र तिनाउ मिशनको १४ गतेदेखि एकिकृत कारोबार सुरु

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार १२:११

काठमाडौंः सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्टको एकिकृत कारोबार चैत्र १४ गतेबाट हुने भएको छ ।

National Life

 

राष्ट्रबैंकले प्राप्ति गर्ने स्वीकृतिदिएपछि दुई संस्थाको एकिकृत कारोबार हुने भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

सोमबार बसको संचालक समितिको बैठकले १४ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

 

दुई कम्पनीको एकिकृत कारोबार सिटिजन्स बैंकको नामबाट हुने बैंकले जनाएको छ ।

प्रतिकृया