• २८ भदौ २०८३, आइतबार
  • १२ः०३ दिउँसो

सार्वजनिक बिदामा हेरफेर, यस्तो छ २०७८ सालको बिदाको सूची

प्रकाशित मिति

२०७७ चैत्र १० गते, मंगलवार ०६:००

काठमाडौं:  सरकारले २०७८ सालको चाडपर्व र सार्वजनिक बिदाको सूची जारी गरेको छ । यस वर्ष सरकारले नियमित बिदाबाहेक अन्य चार दिन थप बिदा दिन लागेको छ ।

National Life

मन्त्रिपरिषद् बैठकबाट चार दिन बिदा थप्ने निर्णय भएर सोमबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो । आगामी वर्ष सरकारले घटस्थापना, जनैपुर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट बिदा दिने निर्णय गरेको छ ।

हेर्नुहोस् सूची

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

प्रतिकृया