ओलीले नेपाल पक्षलाई भने, ‘चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छु, सुनिन भन्न पाइने छैन’
प्रकाशित मिति
२०७७ फाल्गुन २९ गते, शनिबार ०३:५३
काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको र बैठकमा उपस्थित हुन माधव नेपाल पक्षलाई आह्वान गरेका छन्। शनिबार राजधानीमा आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘प्रशस्त समय होस् भनेर चैत ७ गते बैठक बोलाएको छु। यत्रो विघ्न टेलिभिजनमा खिच्या छ। लाईभ दिइराख्या होला। सनिनँ भन्ने पाइने छैन। २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुबाटारमा बोलाएको छु। केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला। अनुपस्थित हुँदै जानुभो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ।’
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया