सुनको मुल्य आठमहिना यताकै सस्तो, तोलामै ९ सयले घट्यो चाँदी पनि गिरावट
प्रकाशित मिति
२०७७ फाल्गुन २१ गते, शुक्रबार ११:४७
काठमाण्डौ: सुनको भाउ लगातार ओह्रालो लाग्ने क्रम शुक्रबार पनि जारी छ। बिहीबारका तुलनामा शुक्रबार नौ सय रुपैयाँ मुल्य घट्दा प्रतितोला ८५ हजार ६ सय रूपैयाँ भएको छ। निरन्तर उकालो लागेको सुन यसरी घट्न थालेको हो।
पछिल्लो आठ महिना यताकै सस्तो सुनको मूल्य प्रतितोला ८६ हजारभन्दा भएको छ।त्यस्तै चाँदीमा २५ रूपैयाँको गिरावट आएको छ। शुक्रबारका लागि चाँदी ३० रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला १२ सय ५० भएको नेपाल सुनचाँदी व्यवसायी महासंघरले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बिहान सुन प्रतिऔंस १६९२।७९ डलर र चाँदी २५।१७ डलरमा कारोबार भएको छ।
Related
Recent News
- बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
- रसुवा बाढीपीडितलाई राहत : ५ लाखसम्मको बीमा दाबी सर्भेयरबिनै भुक्तानी हुने
- यस्तो छ आजको मौसम
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- साउनमा बीमा कम्पनीले गरे ६ अर्ब ७८ करोडको दाबी भुक्तानी
- सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न
- अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता
- एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ सेवा अबरुद्ध हुने
- राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्चद्वारा सदर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया