भारत र चिनियाँ विदेशमन्त्रीबीच ७५ मिनेट वार्ता, के भयो कुराकानी ?
प्रकाशित मिति
२०७७ फाल्गुन १४ गते, शुक्रबार ०३:३२
काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ । दुईदेशबीच सीमा विवाद चर्किरहेका बेला शुक्रबार करिब ७५ मिनेट कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सीमा क्षेत्रमा सैन्य फौज घटाउने र तनाव कम गर्ने विषयमा भएको छलफल भएको जनाएको छ । त्यस्तै पूर्वी लद्धाखको लाइन अफ एक्च्युल कन्ट्रोलबारे र अरू सबै सीमा क्षेत्रबारे पनि छलफल भएको थियो ।
‘बेइजिङले चाहेको जस्तो सामान्यतया सीमा विवाद समान रूपले चल्दैन,’ एक भारतीय वरिष्ठ अधिकारीले भने ।
त्यस्तै दुवै मन्त्रीबीच चिनियाँ राष्ट्रपतिको भारत भ्रमणबारे पनि कुराकानी भएको बताइएको छ । भारतमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी भारत आउँदैछन् ।-एजेन्सी
Related
Recent News
- पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ ल्याउँदै
- कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
- आजदेखि नेप्सेमा नियमित सेयर कारोबार हुने
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु
- नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, एआईदेखि सम्पत्ति शुद्धीकरणसम्म प्रशिक्षण
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था
- Samsung Galaxy S26 FE: सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित नयाँ फ्ल्यागशिप अनुभव
- सामसङ नेपालको दशैं–तिहार अफर: क्यासब्याक, पक्का उपहार र लक्की ड्रका साथ जित्नुहोस् आकर्षक पुरस्कार
- रिलायबल नेपाल लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने
- भोलि पहिलो विदेश भ्रमणमा बालेन, महासभामा नेपालका विपद् र जलवायु संकट सुनाउने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया