• २६ भदौ २०८३, शुक्रबार
  • १०ः०३ राती

प्रदेश-२ को प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त

प्रकाशित मिति

२०७७ फाल्गुन ७ गते, शुक्रबार ०५:४६

काठमाडौं: प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन्।

National Life

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।

यसअघि प्रदेश २ को प्रदेश प्रमुख रहेका तिलक परियारलाई हटाएर झालाई नियुक्त गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया