• १५ असोज २०८३, बिहीबार
  • १०ः१६ राती

जनताभन्दा ठूला न्यायाधीश अरु हुन सक्दैनन्: ईश्वर पोखरेल

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार ०२:२२

काठमाडौं: उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही हुन नसक्ने जनाएको छ।
देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको पोखरेलले जनाए।

National Life

शुक्रबार नारायणहिटीको प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले भने,‘ जस्तासुकै प्रतिकुलता आए पनि ती प्रतिकुलतासित जुधेर मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने छौं।’

प्रचण्ड–माधव पक्षले बिहीबार आयोजना गरेको नेपाल बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले व्यहोर्ने उपप्रधानमन्त्री पोखरेलले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया