• ९ असोज २०८३, शुक्रबार
  • १०ः४१ राती

कोरोना  संक्रमित १० करोड ४३ लाख, २२ लाख ६२ हजारको मृत्यु

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०७:५०

काठमाडौँ– विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४३ लाख ७८ हजार ६५७ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार अहिलेसम्म २२ लाख ६२ हजार ८४ संक्रमितले ज्यान गुमाएका छन् ।

National Life

संक्रमित २ करोड ५८ लाख ८३ हजार ३९५ जनामा सक्रिय संक्रमण छ भने ७ करोड ६२ लाख ३३ हजार १७८ जनाले कोरोनालाई जितेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ९४५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया