• १० असोज २०८३, शनिबार
  • ९ः२४ राती

पूर्वप्रधानमन्त्री भट्टराई माघ ७ गते टीकापुर जाँदै

प्रकाशित मिति

२०७७ माघ ४ गते, आईतवार ०७:५६

काठमाडौंः   जनता समाजवादी पार्टी जसपा का केन्द्रीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई माघ ७ गते कैलालीको टीकापुर जाने भएका छन् ।

National Life

टीकापुुरमा आयोजना गर्न लागेको विरोध सभालाई सम्बोधन गर्न भट्टराई त्यहाँ जना लागेको हुन् ।

जसपाका केन्द्रीय सदस्य कृष्णकुमार चौधरीले प्रतिनिधि सभा विघटनको विरोध र पुस २ गते टीकापुर घटना मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला विरुद्ध विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया