• १३ असोज २०८३, मंगलबार
  • ३ः१४ राती

निर्वाचन कार्यक्रम रोक्न नेपाल–दाहाल समूह आयोगमाः निर्वाचन आयोगद्वारा अस्विकार

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार ०३:४८

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेपाल–दाहाल समूहले निर्वाचन कार्यक्रम रोक्ने आग्रहलाई निर्वाचन आयोगले अस्विकार गरेको छ ।

National Life

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, सांसद रामनारायण बिडारी, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, लिलामणी पोखरेल निर्वाचन आयोगमा पुगेर आग्रह गरेपनि आयोगले यसलाई अस्विकार गरेको हो ।

निर्वाचन आयोगमा उनीहरुले दुईवटा पत्र मार्फत निर्वाचनका कार्यक्रम रोक्न र पार्टीको कागजातको नक्कल माग गरेको निर्वाचन आयोगले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नामकै विवाद भएकाले आफूसँग भएका कागजातको नक्कल उपलब्ध गराउने र बाँकी सर्वोच्चबाट लिन जवाफ दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेर बैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि निर्वचन आयोग तयारीमा जुटेको छ ।

 

प्रतिकृया