• ९ असोज २०८३, शुक्रबार
  • २ः२५ राती

काठमाडौंका सडकमा दिउँसै बल्न थाले लालटिन

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०२:३९

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहनिकट अनेरास्ववियूले लालटिन जुलुस निकालेको छ ।

National Life

राजधानीमा अनेरास्ववियूका विद्यार्थीले लालटिन जुलुस निकालेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अनेरास्ववियूका नेताहरु जुलुसमा सहभागी थिए । विद्यार्थी राजनीतिबाट आएका योगेश भट्टराई पनि जुलुसमा सहभागी भएका थिए । भट्टराई नेकपाको प्रचण्ड माधव समूहले गठन गरेको संघर्ष समितिका सहसंयोजक छन् ।

 

 

प्रतिकृया