• ९ असोज २०८३, शुक्रबार
  • १२ः५७ राती

प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच खुमलटारमा भेटवार्ता

प्रकाशित मिति

२०७७ पुष १३ गते, सोमबार १०:२२

काठमाण्डौ, चिनियाँ कम्युनिष्ट पार्टिको टोलिले नेकपाका प्रचण्ड ९ नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छन्।

National Life

सोमबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचौ नेतृत्वको टोली प्रचण्डलाई भेट्न खुमलटार पुगेको जनाएको छ ।
‘उहाँहरूबीच भेटवार्ता भइरहेको छ,’ स्रोतले संचार कर्मीलाई भने ।

स्रोतका अनुसार केहीबेर अघिदेखि भेटवार्ता सुरू भएको हो। उक्त चिनिया टोलीले आईतबार बेलुकी नै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विदयाादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको र त्यसपछि नेकपाभित्र आन्तरिक विवाद बढिरहेका बेला चिनियाँ टोली नेपाल आएको छ।

प्रतिकृया