• ९ असोज २०८३, शुक्रबार
  • १२ः३९ राती

नयाँ मन्त्रीहरु थपिएः उर्जा मन्त्रालय टोपबहादुर रायमाझिले सम्हाल्ने, प्रभु साहलाई श्रम

प्रकाशित मिति

२०७७ पुष १० गते, शुक्रबार ०५:५०

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।

National Life

पूर्व माओवादी खेमाका ५ नेतालाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् ।

टोपबहादुर रायमाझीलाई ऊर्जा, प्रभु साहलाई श्रम, मणि थापालाई पर्यटन, दावा लामालाई शिक्षा र गौरीशंकर चौधरीलाई खानेपानी मन्त्री बनाउँदै छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

माधव नेपालसँग लामो दुस्मनी रहेका साहले नेपाललाई अध्यक्ष बनाउँदा त्यसको विरोध समेत गरेका थिए ।

प्रतिकृया