• ८ असोज २०८३, बिहीबार
  • ६ः१५ बेलुका

संसद विघटनबारे संवैधानिक इजलाशमा सुनुवाइ सुरु

प्रकाशित मिति

२०७७ पुष १० गते, शुक्रबार ०१:००

काठमाडौँ, सं‌सद विघटन गर्ने सरकारको कदमविरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

National Life

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा सरकारी कदमविरुद्ध परेको रिटमथि सुनुवाइ भइरहेको छ ।

आज रिट निवेदकतर्फबाट कानुन व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको कदमबारे आफ्नो धारणा राखिरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अधिवक्ता सन्तोष भण्डारीसमेत, समृत खरेलसमेत, कञ्चनकृष्ण न्यौपाने, ज्ञानेन्द्रराज आरणसमेत, शालिकराम सापकोटासमेत, दिनेश त्रिपाठी, दीपक राईसमेत, अमिता गौतम पौडेलसमेत, लोकेन्द्रबहादुर ओलीसमेत, मणिराम उपाध्याय र तुलसी सिंखडाको रिटमा सुनुवाइ भइरहेको छ ।

प्रतिकृया