• ९ असोज २०८३, शुक्रबार
  • २ः३० राती

पानी भन्दा पनि सस्तो दुध पाइने यो स्थान

प्रकाशित मिति

२०७७ पुष ७ गते, मंगलवार ०२:४०

विश्वका यस्ता पनि स्थान छन् जहाँ दुध नपाएकै कारण दुध डेरी बन्द भएका छन् । तर भारतको आसपुर क्षेत्रमा दैनिक २५ हजार भन्दा धेरै लिटर दुधको उत्पादन हुन्छ । आसपुरमा भएको दुध संकलन केन्द्रले प्रति लिटर ३० रुपैयाँको दरले दुध खरिद गर्छ । कमजोर अवस्था भएका कृषकहरुले पनि ऋण लिएर गाई भेसी किनेर दुध उत्पादन शुरु गरेका छन् । दैनिक करीब ४ हजार लिटर देखि २५ हजार लिटरसम्म दुध संकलन हुन्छ ।

National Life

डेरीले धेरै गाउँहरुबाट दुध संकलन गर्ने गर्छ । पशुपालनबाट आएका दुधलाई मेशीनमा फिटेर तर निकाल्छ । गाईको दुध प्रति तर २।३९ पैसा र भैसीको ४।९० पैसा मुल्य निर्धारण गरिएको छ । औसतमा गाईको दुधको मुल्य १७ बाट १९ रुपैयाँ तोकिएको छ । अत्यधिक राम्रो दुध भने २० देखि २४ रुपैयाँ मुल्य तोकिएको छ । कृषकहरुको गरेको दुःखलाई सरकारले भने कुनै सहयोग गरेको छैन् । दुधलाई धेरै समयसम्म सुरक्षित राख्नको लागि कुनै पनि व्यवस्था गरिएको छैन् । एजेन्सी

प्रतिकृया