अफगानिस्तानमा सुरक्षाकर्मीको आक्रमण, ८ जनाको मृत्यु
प्रकाशित मिति
२०७७ मंसिर २६ गते, शुक्रबार ०२:२७
काबुलः अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सुरक्षाकर्मीको हवाइ आक्रमणमा ८ तालिबानी लडाकूको ज्यान गएको र ४ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
रक्षा मन्त्रालयका अनुसार सैन्य कारवाहीको क्रममा तालिबानीहरु लुकेर बसेको स्थानमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् । अफगानिस्तानका विभिन्न स्थानमा पछिल्लो समय हिंसात्मक गतिविधि बढेका छन् । सुरक्षाकर्मीको आक्रमण पनि पछिल्लो समय बढ्न थालेको छ ।
अफगानिस्तानमा २० वर्षदेखि युद्धरत तालिबानी समूह र अफगान सरकारबीच चरणवद्ध वार्ता भए पनि सम्पन्न हुन सकिरहेको छैन ।
एजेन्सी
Related
Recent News
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
- होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया