• १० असोज २०८३, शनिबार
  • २ः३७ राती

कोरोनाको खोपलाई ७० अर्ब

प्रकाशित मिति

२०७७ मंसिर ७ गते, आईतवार ०७:१३

काठमाडौँ, सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन ९खोप० खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरेको छ । त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ ।

National Life

‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमले भने, ‘सबैभन्दा पहिला कुन खोप आउँछ रु त्यो खोप कति महँगो हुन्छ रु त्यसका आधारमा पनि बजेट भर पर्छ। ’
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

प्रतिकृया