• ८ असोज २०८३, बिहीबार
  • २ः४३ दिउँसो

नबिल बैंकको अध्यक्ष बैंकर तथा समाजसेवी पौड्याल

प्रकाशित मिति

२०७७ आश्विन २१ गते, बुधबार ०३:५९

काठमाडा , नबिलबैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भ प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।

National Life

२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका ुभएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयर धनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए ।
अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएका योगदान सम्मानयोग्य छ । उन“को नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ । यसले उनको “ सक्षम बैंकर रहेको पनि पुष्टि गर्छ ।

यसैगरी, अग्रवालकरिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहेए । उनी “पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीकातर्फबाट सञ्चालकनियुक्तहुनुभएको थियो । त्यसपछि, उनी सन् २०१६ सम्मनिरन्तर सञ्चालकमानियुक्तहु“दै आएका थिए । बैंकलाई आजको अवस्थामा ल्याइपुर्याउन उन“ोपनि महत्वपूर्ण छ ।
आफ्नो कार्यकाल सफलताका साथ पूरा गरी बैंकलाई नया“उचाईमा पुर्याउन सफल ुभएका मा अध्यक्ष पौड्याल र सञ्चालक अग्रवालप्रति बैंक आभार व्यक्तगर्दछ ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्षको पदावधि सकिए सगै बैंकले नया“अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ । आज (मंगलबार) बसेको बैंक सञ्चालक समितिको बैठकले उहा“लाई अध्यक्ष मानियुक्त गरेको हो ।
२०७४ मंसिर १५ गतेदेखि उनी “ सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उनी“ पछिल्लो समय एसियाप्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीयप्रतिनिधिसमेत रहेका छन् ।
विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उनी“ सफल बैंकर सगै समाजसेवीका रूपमा समेत परिचित छन् ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
सन् १९८६ माग्रिन्डलेस बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यहा १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी“ँएनएमबीफाइनान्समा पुगेका थिए । एनएमबीमा उन ले १७वर्ष अनवरत सेवा गरे ।
१४वर्ष ग्रिन्डलेसबैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटलेका छन् । विगतमा आफूले काम गरेका हरेक क्षेत्र तथा बैंकमा आज पनि उनको योगदानको उच्चकदर हुने गर्छ ।

होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष कामगरेका थिए । त्यही अनुभवका आधारमाँ उनी हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिन्डलेस बैंक) माप्रवेश गरे । त्यहा“ विभिन्नपदमा रहेर करिब १४ वर्ष काम गरेको उन् को अनुभव छ ।

समाज सेवाका  विभिन्न क्षेत्रमा समेत संलग्नहु“दै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए । दशकौंको बैंकिङ अनुभव र दक्षताले उन्लाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ । बैंकले उनको नेतृत्वमा नया“उचाई प्राप्तगर्ने अपेक्षा राखेको छ ।

 

प्रतिकृया