• १० असोज २०८३, शनिबार
  • ६ः१३ बिहान

प्रहरीका चार सय ८८ जना इन्सपेक्टरहरुको सरुवा

प्रकाशित मिति

२०७७ आश्विन ६ गते, मंगलवार ०३:१७

काठमाडौं, नेपाल प्रहरीका चार सय ८८ जना इन्सपेक्टरहरुको सरुवा भएको छ । प्रहरी मुख्यालयले सोमबार इन्सपेक्टरहरुको सरुवा गरेको हो । इन्सपेक्टर सरुवामा राजनीतिक दबाव बढेपछि प्रहरी मुख्यालयले सरुवा रोकेको थियो ।

National Life

इन्सपेक्टरको सरुवा सुची हेर्न यहां क्लिक गर्नुहोस् ।

प्रतिकृया