• ८ असोज २०८३, बिहीबार
  • २ः१२ दिउँसो

एनएमबि बैंक र आईएमएसबीच कर्जा प्रदान गर्ने विषयमा सम्झौता

प्रकाशित मिति

२०७७ भाद्र १३ गते, शनिबार ०३:२६

काठमाडौं, एनएमबि बैंक र आईएमएसबीच मोबाईल फोनको खरीदमा शुन्य प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने विषयमा सम्झौता सम्झौता भएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका हुन् । हालसम्म बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

National Life

सम्झौतापछि एनएमबिका ग्राहकहरुले स्यामसङ्ग मोबाईलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्ने बैंकले जनाएको छ।

प्रतिकृया