निषेधाज्ञा थप कडाइ गर्न वीरगन्जमा सेना परिचालन
प्रकाशित मिति
२०७७ भाद्र १ गते, सोमबार ०७:१७
वीरगन्ज, कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको पूर्ण पालनाका लागि पर्सामा सेना परिचालन गरिएको छ ।
निषेधाज्ञाको २२ औं दिनमा स्थानीय प्रशासनले पर्साको वीरगन्जमा सेना परिचालन गरेको हो।
निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न साउन ३२ देखि भदौ १३ गते बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालित हुने गरी निषेधाज्ञा आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जनाएका छन् ।
कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिले साउन १० गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि वीरगन्ज महानगरपालिका क्षेत्रभरी र साउन १८ गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पर्सा जिल्लाभरि निषेधाज्ञा लागू गरेको थियो ।

Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया