• ९ असोज २०८३, शुक्रबार
  • १२ः४१ राती

भोली नेकपा सचिवालय बैठक बस्दै

प्रकाशित मिति

२०७७ श्रावण ३२ गते, आईतवार ०२:४५

काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली (सोमबार) बिहान बस्ने भएको छ। पार्टीको शीर्ष तहमा चुलिएको विवाद मत्थर हुँदै गइरहेका बेला पार्टीको औपचारिक बैठक समेत बस्न लागेको हो। पूर्वप्रधानमन्त्री झलनाथ खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भोली बिहान ९ः३० बजे सचिवालय बैठक बस्ने भएको हो ।

National Life

सचिवालय बैठकले शुक्रबार गठन गरेको कार्यदलको विषयलाई अनुमोदन गर्ने र कार्यादेश दिने सचिवालयका एक सदस्यले जानकारी दिए ।

प्रतिकृया