• ८ असोज २०८३, बिहीबार
  • २ः५९ दिउँसो

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच छलफल

प्रकाशित मिति

२०७७ श्रावण २२ गते, बिहीबार ११:०४

काठमाडौं । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता भएको छ । अनुसार उहाँहरुवीच करिब एक घण्टा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

National Life

बुधबार हिजो साँझ प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको थियो । छलफलमा के भयो भन्नेबारे भने सार्वजनीक भएको छैन ।

प्रतिकृया