• 11:59 am

सिद्धार्थ बैंकले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने

प्रकाशित मिति

२०७७ श्रावण १४ गते, बुधबार ०४:१९

काठमाडौं, सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले साना तथा मझौला उद्योगलाई लक्षित गर्दै एसएमई कर्जाको योजना ल्याएको छ ।

योजना अनुसार बैंकका ग्राहकले ९.५ प्रतिशत वार्षिक ब्याजदरमा नै एसएमई कर्जा पाउनेछन् । योजनाले देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका साना तथा मझौला व्यवसायलाई टेवा पुर्‍याउने विश्वास बैंकको रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया